नछोडियको धादिङ

मनमा उत्सहा अनि अलिकती तनाब्, तनाब यसमतलबमा कि पछिलो १ महिनमा हामीले गर्ने भनेको प्रोजेक्ट कालागि धेरै प्र यास गरिरहेका थियौ | यसैमा हामी ICT Development को नाम लिय र बैशाक २७ गते धादिङ लागेउँ जहाँ हामी ७ जनाको समुह थियो 
जुन समुह धादिङ को मैदी मा ५ दिन Alpha TEDS को नाम मा रह्यो | हाम्रो समुहमा ५ जना केटा र २ जना केटी थियौ |
बैशाक २७ साँझ हामी धादिङ पुगेँउ| हामी अब ५ दिन हाम्रै समुहको सदस्य कन्चन भट्ट को घरमा बस्नु थियो| त्यहाँँ पुगेपछी हामीले प्रोजेक्ट को बारेमा सर-सल्लहा हामीले २८ गते कक्षा १० क ८० जना बिद्यार्थीलाई २ घण्टाको presentation दिनु थियो यसै अनुसार भोली बिहान १० बजे हामी कन्चन को बुवा uncle सँग स्कुल पुगेउँ| uncle पनि तेही स्कुल को शिक्षक हुनुहुन्थ्यो |
स्कुल मा छलफल पछी पहिलो कार्यक्रम १ बजे देखी गर्नेकुरा भयो| तेसै अनुसार पहिलो दिनको कार्यक्रम ४ बजेतिर सकियो जहाँ सबै विधर्थी हाम्रो कार्यक्रम परी उत्सुक थिय| हाम्रो पहिलो दिनको कार्यक्र्मा राम्रोसँग सम्पना भयो| हामीले बिद्यार्थी हरुलाई कार्यसालको लागि ३० गते देखी बोलयौ | जहाँ बिहान ८-१० बजे सम्म यौटा १-३ बजे सम्म दोस्रो तथा ४-६ बजे तेस्रो गरी तीन पटक गरी दुइ दिन को कार्यक्रम गरेउँ |यस बिचमा हामीले internet,google,youtube तथा विभिन्न ICT सँग सम्ब्न्धित जानकारी विधर्थिहरुलाई दियौ| अन्तिम दिन हामीले सानो औपचारिक कार्यक्रम गरेर बिद्यार्थीहरुलाई certificate दिने भनियको थियो तेसै अनुसार अन्तिम दिन बिहान ९-१० बजे सम्म १० कक्षा का विधार्थी लाई carrer परमर्स गरेपछी दिउस १ बजेबाट हामीले कार्यक्रम गरेउ जहाँ ज्वालमुखी
गाउँपलिकाका अध्धक्ष तथा नजिकै का स्कुल का शिक्षकहरुको को पनि उपस्थिती थियो|
कार्यक्र्मा बिद्यार्थी बाट बिभिन्न नाच गान भयो| हामीले सबै बिधार्थी लाई certificate वितरण गरेउँ |अन्तेमा हामीलाई सनो सम्मन कार्यक्रम पनि भयो| हाम्रो कार्यक्रम को बारेमा लोकल TV ले पनि प्रसरन गर्‍यो| यसरि धदिङ को हाम्रो ५ दिने कार्यक्रम सकियो |
हाम्रो कार्यक्रम त्यहाँका शिक्षक्,विधर्थि, अभिभावक सबैले मन्परैदिनु भयो |सबैको माया सल्लाह सुझाब ले कार्यक्रम सफल भयो| सबै सँग हाम्रो यती छिटै भावनात्मक सम्ब न्ध भयोकी थाहाइ नपाई प्रोजेक्ट को समापन भयो |अनी हामी बसेको घर आफ्नो घर भन्दा कम थियन हामी यकै परिवार जसरि बसेउ |
अब सबैभन्दा गाह्रो कुरा गर्नु थियो धदिङ छोडेर ktm आउनु | जेष्ठ २ गते हामी बिहान आउनु थियो तर कसैको अनुहारमा खुशी थियन program सफल हुनु आफ्नो ठाउँमा छ तर कुनै ठाउँले यती छोतो समयमा यती धेरै satisfaction दिन्छ भने तेस्तो ठाउँ छोद्न पाकै गाह्रो हुन्क्स| तेहिपनी आउनुत हामीलाई पकै थियो | र हामी तेसै अनुसार धदिङ वेसी हुँदै ktm आयौ|


Comments