Online Money

online Money भन्नाले internet को प्रयोग गरी पैसा कमाउने भन्ने बुजिन्छ| नेपाल लगयत संसार का धेरै मनिस यस्ता काम प्रती आकर्सित भयको पछिल्लो आँकडा ले देखाउछ|
विभिन्न देसका मान्छे हरुले online  कामलाई आफ्नो मुख्य पेसा बनायका छन्|
ठुला-ठुला IT कम्पनिहरुले आफ्ना काम online मार्फत पनि दिन्छन र अन्य कम्पनिहरु आफ्नो website मार्फत कम गरौने गर्छन्|

यस्ता काम गरेर दिनमा $५-$५० डलर सम्म कमाउन सकिन्छ| online  काम गरेबापत बिभिन्न मध्यम बाट पैसा लिन सकिन्छ जस्तै:
१)paypal
२}skrill
३)Direct bank account using swift
४)Paytm
५)Bitcoin


माथिका मध्य सबै माध्यम सबै देशमा लगु नहुन सक्छ जस्तै नेपालम paypal उपलब्ध छैन तथा bitcoin अबैधनीक छ|

Online काम गर्ने केहि website हरु यसप्रकार छन्|
१)Blogger.com
२)Youtube.com
३)www.freelancer.com
४)Eobot.com
५)www.fiverr.com etc

                                                                 for more detail
     

Comments