हाम्रो समुह Alpha Teds काठमाडौं मा रहेर नेपाल का
बिभिन्न ठाउँमा
सुचना प्रबिधी को
विकाश मा सहयोग
गर्ने यौटा Technical Group हो
|यस समुहको समान्य
परिचय दिनु पर्दा
Kathmandu Gongabu मा
रहेको Asian school of
management and Technology म स्न्स्तक
तेस्रो वर्ष (BscCSIT) मा
अध्ययनरत विधर्थी को समुह हो| ICT विकश मा सबै
मनिस को पहुन्च
पुर्यौने उदेस्यले पहिलो चणमा
धिदिङ को मैदी म sanskrit and general secondary
school म
ICT विकाश
तथा internet को
प्रयोग का बारेमा
हामीले ५ दिने कार्यक्रम गरेका थियौ
|अबको हाम्रो लक्ष्य भनेको अतिदुर्गम का नगरिका लागि यस्ता Package लाने हो |
Comments
Post a Comment